एनडी लामाको नवीनतम पुस्तक

बाँधेको हात्ती

परीक्षा र नियमले बाँधिएको नेपालको शिक्षा

Bound Elephant: Nepal's Education Restricted by Exams and Rules

एनडी लामा (डा. ङाङ दोचि लामा)

बाँधेको हात्ती पुस्तकको आवरण
प्रतिष्ठित शिक्षा विशेषज्ञ प्रा. डा. विद्यानाथ कोइरालाद्वारा लेखिएको अग्रलेख सहितको किताब
परिवर्तनको अभियान

बाँधेको हात्ती — एउटा किताब होइन, परिवर्तनको अभियान

“बाँधेको हात्ती” केवल एउटा किताब होइन— यो हाम्रो छोराछोरीको भविष्य र नेपालको शिक्षा प्रणाली सुधार्ने एउटा अभियान हो। यसले हामीलाई सोच्न बाध्य बनाउँछ—

  • 👉 हामी अझै किन बाँधिएका छौँ?
  • 👉 र अब कसरी स्वतन्त्र हुने?

यो अभियानमा तपाईंको सानो साथले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।

📘 किताब पढेर
📢 फेसबुक, टिकटकमा सेयर गरेर
🎥 भिडियो बनाएर
📚 किताब किनेर

तपाईं यस यात्राको सक्रिय हिस्सा बन्न सक्नुहुन्छ।

तपाईँको सहयोगले मलाई अझ धेरै पुस्तकहरू लेख्न र यी विचारहरू देशभर फैलाउन शक्ति दिन्छ।

अब यात्रा यहाँ रोकिने छैन—

📘
दोस्रो पुस्तक डोरी चुँडाउने हात्ती
📗
तेस्रो पुस्तक मुक्त हात्ती

यी पुस्तकहरूले बाँधिएको अवस्थाबाट स्वतन्त्र शिक्षातर्फको बाटो देखाउनेछन्—

  • 👉 डरबाट साहसतर्फ
  • 👉 नियन्त्रणबाट विश्वासतर्फ
  • 👉 परीक्षा भन्दा सिपतर्फ
Donation QR Code

यो QR कोड स्क्यान गर्नुहोस्—१०, २०, ५०० वा आफ्नो इच्छाअनुसार सहयोग गरेर यस अभियानको हिस्सा बन्नुहोस्। तपाईंको साथले नयाँ पुस्तकहरू जन्मिन्छन् र विचारहरू टाढासम्म पुग्छन्।

👉 अब समय आएको छ— शिक्षा हेर्ने होइन, परिवर्तन गर्ने।

ठूलो क्षमता भएको समाज
सानो डोरीले बाँधिएको

सानो छँदा डोरीले बाँधिएको हात्ती ठूलो भएपछि पनि आफूले डोरी चुँडाउन सक्छ भन्ने विश्वास गर्दैन। वास्तवमा त्यो डोरी कमजोर हुन्छ, तर उसको मनमा बसेको डर र बानीले गर्दा उसले प्रयास नै गर्दैन।

नेपालको शिक्षा पनि त्यही बाँधिएको हात्ती जस्तै भएको छ। परीक्षा, अंक, पाठ्यपुस्तक र कडा नियमको वरिपरि घुमिरहेको यो प्रणाली — विद्यार्थीको सिर्जनशीलता, जिज्ञासा र स्वतन्त्र सोचलाई कहिले स्वागत गर्दैन।


अध्यायहरू पढ्नुहोस् →

"डोरी बलियो छैन। डर बलियो छ। हामी स्वतन्त्र हात्ती हौं — चाहे भने सर्जक बन्न सक्छौं। डोरी चुँडाउने साहस नै परिवर्तनको सुरुवात हो।"

Flip Book, YouTube र Podcast मा पढ्नुहोस्/सुन्नुहोस्

📚

Flip Book

पुस्तकको डिजिटल संस्करण पाना पल्टाउँ दै पढ्नुहोस्। मोबाइल, ट्याब्लेट र कम्प्युटर — जहाँसुकै बाट सजिलै पढ्न सकिन्छ।

📚 Flip Book खोल्नुहोस्
🎬

YouTube Playlist

प्रत्येक अध्यायको भिडियो व्याख्या YouTube मा हेर्नुहोस्। लेखकले आफ्नै आवाजमा पुस्तकका मुख्य विचारहरू साझा गर्नुहुन्छ।

▶ YouTube हेर्नुहोस्
🎙️

Apple Podcast

हिँड्दा, यात्रा गर्दा वा आराम गर्दा — Podcast मा सुन्नुहोस्। प्रत्येक अध्यायको अडियो संस्करण उपलब्ध छ।

🎙 Podcast सुन्नुहोस्
Dr. ND Lama

डा. एनडी लामा

Dr. Ngang Dorchi Lama (ND Lama) — Author, Educator, School Founder

एनडी लामा Beyond Exams का लेखक हुन्, जुन उनको पहिलो अंग्रेजी पुस्तक हो। नेपाल र संयुक्त राज्य अमेरिकाका कक्षाकोठाहरूमा शिक्षण अनुभव बटुलेका उनी संखुवासभाको दुर्गम गाउँ नजिकैबाट आएका शिक्षक तथा विद्यालय संस्थापक हुन्।

दुई दशकभन्दा बढी समयदेखि उनले शिक्षण, मार्गदर्शन र विद्यालय निर्माणमा सक्रिय भूमिका निभाउँदै आएका छन्। उनको शिक्षण दर्शनको केन्द्रमा अंक वा परीक्षा होइन — गरिमा, जिज्ञासा र साहस रहेको छ।

शिक्षक विद्यालय संस्थापक Beyond Exams लेखक शिक्षा सुधारक

किताब पाउनुहोस् — नेपालमा उपलब्ध

📦 वितरक: Zion House Pvt. Ltd., नाखु, ललितपुर
📞 +977 9843095790  |  +977 9851207053
✉️ ndlama30@gmail.com
✉️ zionhousenepal@gmail.com
📚 ISBN: 978-9905000315  |  प्रथम संस्करण: १,००० प्रति

🎬 YouTube Playlist

हेर्नुहोस्। बुझ्नुहोस्। उठ्नुहोस्। प्रत्येक अध्यायको भिडियोसँग—बाँधिएको हात्ती फुकाऔं।

▶ YouTube मा खोल्नुहोस् 📺 Channel मा जानुहोस्

प्रत्येक अध्याय पढेपछि सम्बन्धित YouTube भिडियो हेर्न नबिर्सनुहोस्। अध्याय पृष्ठको तलतिर प्रत्येकको लागि सिधा लिंक छ।

📖 अध्यायहरू पढ्न जानुहोस्

🎙️ Podcast

जताबाट पनि सुन्नुहोस् — यात्रामा, घरमा, जहाँ पनि

प्रत्येक अध्याय पढेपछि सम्बन्धित Podcast episode सुन्न सक्नुहुन्छ। अध्याय पृष्ठको तलतिर प्रत्येकको लागि सिधा लिंक छ।

📖 अध्यायहरू पढ्न जानुहोस्